April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

भैंसेपाटीमा सानिमा बैंकको शाखा सञ्चालन

साउन ५, काठमाडौं ।

सानिमा बैंक लिमिटेडले ललितपुरको भैंसेपाटीमा शाखा सञ्चालन गरेको छ। बैंकको उक्त शाखाको उद्घाटन ब्रान्ड प्रवद्र्धकद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्त रुपमा गरेका हुन्। सानिमा बैंकले हाल देशभर ८६ वटा शाखा, १८ विस्तारित काउन्टर र ९५ वटा एटीएममार्फत वित्तीय सेवा दिँदै आएको छ।

Advertisement