March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

बुधबार सार्वजनिक विदा दिने गृह मन्त्रालयको निर्णय

बुधबार सार्वजनिक विदा दिने गृह मन्त्रालयको निर्णय

साउन ५, काठमाडौं ।

Advertisement

सरकारले भोलि सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै इस्लाम धर्मालम्बीहरुले मनाउने ‘बक्र इद (ईद उल अजहा) को अवसरमा बुधबार सार्वजनिक विदा दिएको हो ।

Advertisement

बुधबार देशभरका  सबै सरकारी कार्यालय, निकाय र विदेशस्थित नेपाली नियोगहरुमा सार्वजनिक विदा दिने मन्त्रिपरिषद्‌को निर्णय अनुसार सार्वजनिक विदा दिइएको मन्त्रालयले जनाएको छ।