थप २९ थप ७७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु
- वाणिज्य न्युज
- ८ श्रावण २०७८
206
SHARES
साउन ८, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २९ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज १७ हजार ३०८ जनामा गरिएको कोरोना परीक्षणबाट १९ सय ८२ पिसीआर र ९ सय ९५ जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ६ लाख ७६ हजार ७ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १ हजार ६ सय ७८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ३९ हजार ३ सय ६८ जना संक्रमणमुक्त भएका छन् । शुक्रबार कोरोनाबाट मृत्यु हुनेको संख्या १८ रहेको छ ।



-
महोत्तरीको पर्यटकीय पूर्वाधार विकासले गति लिँदै
१७ माघ २०७९ -
देवशिला गोरखपुरमा, आज अयोध्या पु¥याइने
१८ माघ २०७९
प्रतिकृया दिनुहोस्