February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

थप २९ थप ७७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

थप २९ थप ७७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

साउन ८, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २९ सय ७७  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  आज १७ हजार ३०८ जनामा गरिएको कोरोना परीक्षणबाट १९ सय ८२ पिसीआर र ९ सय ९५ जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ६ लाख ७६ हजार ७ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ६ सय ७८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ३९ हजार ३ सय ६८ जना संक्रमणमुक्त भएका छन् । शुक्रबार कोरोनाबाट मृत्यु हुनेको संख्या १८ रहेको छ ।

Advertisement