September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

विदेशी मुद्रा सटही गर्दे हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

विदेशी मुद्रा सटही गर्दे हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकिएको नयाँ दर अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा रहेको छ ।

अन्य देशको मुद्राको विनिमय दर कति ?

Advertisement