September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

विदेशी मुद्रा सटही गर्दे हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

विदेशी मुद्रा सटही गर्दे हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नयाँ विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३८ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ १० पैसा र बिक्रीदर १४० रुपैयाँ ८१ पैसा रहेको छ ।

अन्य देशको मुद्राको विनिमय दर यस्तो छ –

Advertisement