सुनको मूल्य ३ सय रुपैयाँले घट्यो, तोलाको कति ?
- वाणिज्य न्युज
- १२ श्रावण २०७८
184
SHARES
साउन १२, काठमाडौं ।
नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो । जसअनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजाबी सुनको मूल्य तोलामा तीन सयले ओरालो लागेर ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य स्थिर रहि तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भइहरेको महासंघले जनाएको छ ।



-
महोत्तरीको पर्यटकीय पूर्वाधार विकासले गति लिँदै
१७ माघ २०७९ -
देवशिला गोरखपुरमा, आज अयोध्या पु¥याइने
१८ माघ २०७९
प्रतिकृया दिनुहोस्