September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

सुनको मूल्य ३ सय रुपैयाँले घट्यो, तोलाको कति ?

सुनको मूल्य ३ सय रुपैयाँले घट्यो, तोलाको कति ?

साउन १२, काठमाडौं ।
नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो । जसअनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य तोलामा तीन सयले ओरालो लागेर ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य स्थिर रहि तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भइहरेको महासंघले जनाएको छ ।

Advertisement