संसदको अर्को बैठक साउन १९ मा बस्ने
- वाणिज्य न्युज
- १५ श्रावण २०७८
साउन १५, काठमाडौं ।
प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेबाट शुरु भएको बैठक आगामी साउन १९ गते मंगलवार बस्नेगरि स्थगित भएको हो । आजको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्यान तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश गरेका थिए । भने आज शुन्य र विशेष समयमा सांसदहरुले सम्बोधन गरेका थिए ।
अर्को बैठक मंगलवार दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले सभालाई जानकारी गराएका छन् ।
https://www.nta.gov.np/
- पर्यटन क्षेत्रमा सरकारले लगाएको अतिरिक्त करको पुनर्विचार हुनुपर्छ : अध्यक्ष ढकाल
- बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री दाहाल
- भारतसँग विद्युत् खरिद सम्झौता नवीकरण भएपछि विद्युत् आपूर्ति सहज हुँदै
- भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. चालिसे नियुक्त
- एक वर्षमा प्रहरीद्वारा ६ अर्ब ६३ करोड राजस्व असुली
-
छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा
६ चैत्र २०८० -
होलीमा कुन रंग केको प्रतिक ?
१० चैत्र २०८०
प्रतिकृया दिनुहोस्