September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

संसदको अर्को बैठक साउन १९ मा बस्ने

संसदको अर्को बैठक साउन १९ मा बस्ने

साउन १५, काठमाडौं ।

प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेबाट शुरु भएको बैठक आगामी साउन १९ गते मंगलवार बस्नेगरि स्थगित भएको हो । आजको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्यान तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश गरेका थिए । भने आज शुन्य र विशेष समयमा सांसदहरुले सम्बोधन गरेका थिए ।

Advertisement

अर्को बैठक मंगलवार दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले सभालाई जानकारी गराएका छन् ।