April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

साउन १७, काठमाडौं ।

आइतबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा ५०० रुपैयाँले घटेको हो । शुक्रबार प्रतितोला ९२ हजार ९०० रुपैंयामा कारोबार भएको सुन आज तोलामा  ५०० रुपैंयाले घटेर प्रतितोला ९२ हजार ४०० रुपैंयामा कारोबार हुने सुन चाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य भने आज ९१ हजार ९०० रहेको छ ।यस्तै, चाँदीको मुल्य भने स्थिर रही प्रतितोला १ हजार २८५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

Advertisement