March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

विदेशी मुद्रा खरीद गर्दे हुनुहुन्छ ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

विदेशी मुद्रा खरीद गर्दे हुनुहुन्छ ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकिएको नयाँ दर अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३६ पैसा रहेको छ । यस्तै बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ १९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ९८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६९ पैसा रहेको छ ।

अन्य देशको मुद्राको विनिमय दर यस्तो ?

Advertisement