September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

नवनियुक्त अर्थसचिव मरासिनीले समाले अर्थ सचिबको पद

नवनियुक्त अर्थसचिव मरासिनीले समाले अर्थ सचिबको पद

नवनियुक्त अर्थसचिब मधुमरासिनीले अर्थसचिबको पद समालेका छन् । महालेखा नियन्त्रकको कार्यालयबाट अर्थमन्त्रालयमा सरुवा भएका सचिव मरासिनीको पद बहाली गरेका हुन् । त्यस्तै आजै निवर्तमान अर्थसचिव शिशिर कुमार ढुङ्गानाको बिदाई गरिएको छ । आगामी छ महिनापछि सेवानिवृत्त हुन लागेका सचिव ढुङ्गानाको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको हो ।

Advertisement