March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

आमा बनिन् अभिनेत्री ऋचा शर्मा

आमा बनिन् अभिनेत्री ऋचा शर्मा

काठमाण्डौ । नेपाली फिल्मी क्षेत्रकी फन्नी नायिका ऋचा शर्मा आमा बनेकी छिन् । ऋचाले बिहान ७ः५२ बजे अभिनेत्री शर्माले छोरालाई जन्म दिएकी हुन् ।
शर्माले बुधबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा स्वस्थ शिशुलाई जन्म दिएकी हुन् ।
शल्यक्रियाबाट जन्मिएको नवजात शिशुको तौल ३.१४ किलोग्राम रहेको छ । आमा र छोराको दुबैको स्वस्थ्य समान्य रहेको छ ।

 

Advertisement