सुनचाँदीकै मूल्यमा गिरावट, नयाँ मूल्य कति ?
- वाणिज्य न्युज
- १ आश्विन २०७८
असोज महिनाको पहिलो दिन सुनको मूल्यमा गिरावट आएको छ । गिरावटसँगै तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो । बिहीबार ७०० रुपैयाँले घटेर कारोबार भएको सुनको मूल्य बुधबार थप घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेर छापावाल सुन ८९ हजार १०० रुपैयाँ र तेजावी सुन ८८ हजार ६५० रुपैयाँमा झरेको छ ।
बिहीबार तोलामा ७०० रुपैयाँले घटेर छापावाल सुन ९० हजार ५०० रुपैयाँ र तेजावी सुन ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर १ हजार १७० रुपैयााँमा कारोबार भैरहेको छ ।
https://www.nta.gov.np/
- व्यवसायिक वातावरण छैन भन्ने हिसाबले नैराश्य वातावरण नबनाउन अध्यक्ष ढकालको आग्रह
- देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा नरहेको प्रधानमन्त्रीको दाबी
- लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने
- विदेशी लगानी आकर्षित गर्न दर्जनभन्दा बढी कानुन संशोधन हुँदैछ : मन्त्री शर्मा
- निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री दाहाल
-
भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. चालिसे नियुक्त
१५ चैत्र २०८० -
होलीमा कुन रंग केको प्रतिक ?
१० चैत्र २०८०
प्रतिकृया दिनुहोस्