August 9, 2022, Tuesday
२४ श्रावण २०७९, मंगलवार

विदशी पैसा सटही गर्दे हुनुहुन्छ ? यस्तो छ विनिमय दर

विदशी पैसा सटही गर्दे हुनुहुन्छ ? यस्तो छ विनिमय दर

तपाई विदेशी पैसा सटही गर्दे हुनुहुन्छ ? यदी छ भने नेपाल राष्ट्र बैंकले आज मंगलबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४५ पैसा रहेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३३ पैसा रहेको छ ।
कुन देशको मुद्राको विनिमयदर कति ?

Advertisement