विदशी पैसा सटही गर्दे हुनुहुन्छ ? यस्तो छ विनिमय दर
- वाणिज्य न्युज
- १२ आश्विन २०७८
106
SHARES
तपाई विदेशी पैसा सटही गर्दे हुनुहुन्छ ? यदी छ भने नेपाल राष्ट्र बैंकले आज मंगलबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४५ पैसा रहेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४५ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३३ पैसा रहेको छ ।
कुन देशको मुद्राको विनिमयदर कति ?



-
बैंकिङ कसुरः पक्राउ परे चुडामणि पौडेल
१५ श्रावण २०७९ -
धनगढीमा ४६ वर्षपछि फोहोरमैला व्यवस्थापन
१६ श्रावण २०७९ -
भारतबाट घटेर आयो डिजेल र पेट्रोलको मूल्य, नेपालमा के हुन्छ ?
१६ श्रावण २०७९
प्रतिकृया दिनुहोस्