August 14, 2022, Sunday
२९ श्रावण २०७९, आईतवार

प्रहरीमा २२ एसपीहरूको सरुवा, को कहाँ पुगे ? (सूची)

प्रहरीमा २२ एसपीहरूको सरुवा, को कहाँ पुगे ? (सूची)

नेपाल प्रहरीमा २२ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शनिवार उनीहरूको सरुवा गरेको हो । सरुवा भएकाहरुको नामावली यस प्रकार छ ।

Advertisement