March 19, 2024, Tuesday
६ चैत्र २०८०, मंगलवार

ओमिक्रोन रोकथाम र नियन्त्रण गर्न सरकारका ३६ आदेश (पूर्णपाठ)

ओमिक्रोन रोकथाम र नियन्त्रण गर्न सरकारका ३६ आदेश (पूर्णपाठ)

कोरोनाभाइरसको पछिल्लो अवतार ‘ओमिक्रोन भेरियन्ट’ को रोकथाम, नियन्त्रण र उपचार गर्न नेपाल सरकारले मन्त्रिपरिषदबाटै निर्णय गरेरै ३६ बुँदे आदेश जारी गरेको छ । ३० पुसको मितिमा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीको हस्ताक्षरसहित नेपाल सरकारका विभिन्न ८ मन्त्रालयका सचिवलाई ‘बोधार्थ तथा कार्यार्थ’ पठाइएको १३ पाने निर्देशनमा ती आदेश उल्लेखित छन् ।

Advertisement

‘कोभिड– १९ सम्बन्धी विषय म.प.बै.सं. ६१/०७८ मिति २०७८।९।३० को मन्त्रिपरिषद्को बैठकमा पेस हुँदा त्यसमा नेपाल सरकार, मन्त्रिपरिषद्ले देहायवमोजिम निर्णय गरेकोले सो बमोजिम कार्यान्वयन हुन नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ को नियम २९ वमोजिम अनुरोध गरेको छु’– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई सम्बोधन गरिएको सो पत्रमा मुख्य सचिव बैरागीले लेखेका छन् ।

Advertisement

यस्तो छ निर्णय र आदेशको पूर्णपाठ–

[pdf-embedder url=”https://banijyanews.com/wp-content/uploads/2022/01/governments_order_on_omicron.pdf”]