प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा
- वाणिज्य न्युज
- ७ माघ २०७८
123
SHARES
प्राइम कमर्सियल बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा रहेको छ । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाहरुले सूचना प्रकाशित भएको आज देखि १५ दिन भित्र आवेदन दिन सक्नेछन् । आवेदन कम्पनीको सचिव कार्यालयमा आवेदन दिन सकिनेछ । बैंकले बिक्रीमा ल्याएको शेयरको कित्ता भने खुलाएको छैन ।
- आन्तरिक राजश्व कार्यालयले सार्वजनिक ग¥यो कर नतिर्ने ६१ कम्पनी (नामावली सहित)
- विराटनगरको मेयरमा काँग्रेसका नागेश कोइराला विजयी, उपप्रमुखमा शिल्पा निरौला
- बढ्यो डलरको मूल्य, अन्य देशको मुद्राको दर कति ?
- नागरिकले कसरी पेन्सन पाउँछन् ?
- निर्वाहमुखी बन्न नसकेको कृषिक्षेत्रमा उत्पादन सुधारका लागि जिम्मेवार को ?
-
हावाहुरी र असिनाले साढे पाँच करोडको तरकारीमा क्षति
३१ बैशाख २०७९ -
नेकपा एसका अध्यक्ष नेपालले गरे मतदान
३० बैशाख २०७९ -
प्रभु लाइफ इन्सुरेन्सको यस्तो छ वित्तिय विवरण
२९ बैशाख २०७९ -
राष्ट्रिय बिमा संस्थाको खुद नाफा २.१५ बृद्धि
२९ बैशाख २०७९
प्रतिकृया दिनुहोस्