May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

राष्ट्रपति र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता (तस्बिरहरू)

राष्ट्रपति र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता (तस्बिरहरू)

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच शितलनिवासमा भेटवार्ता भएको छ । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री यीले आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।
तस्बिरहरू:

Advertisement

Advertisement

तस्बिर: रत्न श्रेष्ठ/रासस।