May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

भुवन केसी सहितका कलाकार कांग्रेस प्रवेश

भुवन केसी सहितका कलाकार कांग्रेस प्रवेश

यस अगाडि काठमाडौ महानगरपालिकाको मेयर उठने चर्चा चालाएका अभिनेता भुवन केसी चुनाबी संघारमा कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले केसीसहित अन्य कलाकारलाई काग्रेश प्रवेश गराएका हुन् । केशी सँगै देउवाले टिका लागाएर रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई पनि कांग्रेस प्रवेश गराएका हुन् । प्रधानमन्त्रीबाट टिका लागाएर पाटि प्रबेश गरेपछि केशीले कला क्षेत्रको जगेर्ना कांग्रेसबाटै हुने देखेर प्रवेश गरेको प्रतिकृया दिएका छन् ।

Advertisement