भुवन केसी सहितका कलाकार कांग्रेस प्रवेश
- वाणिज्य न्युज
- २० बैशाख २०७९
36
SHARES
यस अगाडि काठमाडौ महानगरपालिकाको मेयर उठने चर्चा चालाएका अभिनेता भुवन केसी चुनाबी संघारमा कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले केसीसहित अन्य कलाकारलाई काग्रेश प्रवेश गराएका हुन् । केशी सँगै देउवाले टिका लागाएर रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई पनि कांग्रेस प्रवेश गराएका हुन् । प्रधानमन्त्रीबाट टिका लागाएर पाटि प्रबेश गरेपछि केशीले कला क्षेत्रको जगेर्ना कांग्रेसबाटै हुने देखेर प्रवेश गरेको प्रतिकृया दिएका छन् ।
प्रतिकृया दिनुहोस्