थप १७ जनामा कोरोना संक्रमण पुष्टि, २१ जना संक्रमणमुक्त
- वाणिज्य न्युज
- २५ बैशाख २०७९
64
SHARES
पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४०१० नमूना परिक्षणमध्ये १७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २१ जना कोरोना मुक्त भएका छन् । त्यसैगरी सो अवधिमा २ हजार २१० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका हुन् । अहिले देशभर २०१ जना सक्रिय संक्रमित रहेको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्