May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

थप १७ जनामा कोरोना संक्रमण पुष्टि, २१ जना संक्रमणमुक्त

थप १७ जनामा कोरोना संक्रमण पुष्टि, २१ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४०१० नमूना परिक्षणमध्ये १७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २१ जना कोरोना मुक्त भएका छन् । त्यसैगरी सो अवधिमा २ हजार २१० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका हुन् । अहिले देशभर २०१ जना सक्रिय संक्रमित रहेको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement