April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

विदेशी मुद्राको सटही गर्दे हुनुहुन्छ ? यस्तो छ विनिमय दर

विदेशी मुद्राको सटही गर्दे हुनुहुन्छ ? यस्तो छ विनिमय दर

के तपाई विदेशी मुद्राको सहटी गर्दे हुनुहुन्छ ? यदी यस्तो हो भने नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको नयाँ विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ४४ पैसा र बिक्री दर १२४ रुपैयाँ ०४ पैसा रहेको छ ।

Advertisement

बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ०७ पैसा र बिक्री दर १५२ रुपैयाँ ८१ पैसा रहेको छ । यस्तै युरो एकको खरिद दर १३० रुपैयाँ ०९ पैसा र बिक्री दर १३० रुपैयाँ ७३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ८७ पैसा र बिक्री दर ३४ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Advertisement

यस्तो छ विदेशी मुद्राको विनिमय