April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाले हाले सितापाइलाबाट भोट

उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाले हाले सितापाइलाबाट भोट

स्थानिय तह चुनाबमा नेपाल उद्योग वािणज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पनि मतदान गरेका छन् । गोल्छाले काठमाडौं महानगरपालिका अन्तर्गत सितापाइला स्कुलबाट मतदान गरेका हुन् ।

Advertisement