काठमाडौं महानगरपालिकाको वडा नं २३ मा नेपाली कांग्रेसको दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन । आज बसन्तपुरमा भएको मतदानमा महिला सदस्य कञ्चन नेपाली (हरिजन) निर्वाचित भएकी हुन् । अन्य राजनितिक दलका कुनै प्रत्यासी नभएपछि उनी स्वत विजयी भएकी हुन।
प्रतिकृया दिनुहोस्