April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

नेप्सेमा थपियो २२ लाख कित्ता सेयर

नेप्सेमा थपियो २२ लाख कित्ता सेयर

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज २२ लाख कित्ता ज्योति लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६÷७७ का लागि सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर आज सूचीकृत भएको हो ।

Advertisement