April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

आन्तरिक राजश्व कार्यालयले सार्वजनिक ग¥यो कर नतिर्ने ६१ कम्पनी (नामावली सहित)

आन्तरिक राजश्व कार्यालयले सार्वजनिक ग¥यो कर नतिर्ने ६१ कम्पनी (नामावली सहित)

आन्तरिक राजश्व विभाग अन्तर्गतको आन्तरिक राजश्व कार्यालय धुलिखेलले कर बक्यौता नतिर्ने ६१ कम्पनीको नाम सार्वजनिक गरेको छ । पटक पटक कर बक्यौता दाखिला गर्नका लागि ताकेता गर्दा पनि कर दाखिला नभएपछि नामावली सार्वजनिक गरिएको हो ।

Advertisement