February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

फुटबलर किरण विवाह बन्धनमा बाँधिए

फुटबलर किरण विवाह बन्धनमा बाँधिए

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान किरण चेम्जोङ विवाह बन्धनमा बाँधिएका छन् । उनले प्रेमिका कन्चन सिटौलासँग लगनगाठो कसेका हुन् ।

Advertisement