लक्ष्मी पूजाको दिन यस्तो देखियो बैकिङ क्षेत्रमा रौनक (फोटोफिचर)
- वाणिज्य न्युज
- ७ कार्तिक २०७९
245
SHARES
आज लक्ष्मी पूजा देशभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँएको छ । लक्ष्मी पूजामा काठमाडौं उपत्यकामा लगायत सबै देशभरका बैंक तथा वित्तीय क्षेत्रका कार्यालयमा पनि बत्तिको झिलिमिली छाएको छ । विदेशी लगानीको स्टेण्डर्स चाटर्स बैकले बाहेक सबै बैंक तथा वित्तीय सस्थाका शाखामा बहिरी रुपमानै बत्तीको झिलिमिली देखिन्थे । हाम्रा प्रतिनिधी केशव दाहालले लिएका तस्बिरहरु ।



-
महोत्तरीको पर्यटकीय पूर्वाधार विकासले गति लिँदै
१७ माघ २०७९ -
देवशिला गोरखपुरमा, आज अयोध्या पु¥याइने
१८ माघ २०७९
प्रतिकृया दिनुहोस्