February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

लक्ष्मी पूजाको दिन यस्तो देखियो बैकिङ क्षेत्रमा रौनक (फोटोफिचर)

लक्ष्मी पूजाको दिन यस्तो देखियो बैकिङ क्षेत्रमा रौनक (फोटोफिचर)

आज लक्ष्मी पूजा देशभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँएको छ । लक्ष्मी पूजामा काठमाडौं उपत्यकामा लगायत सबै देशभरका बैंक तथा वित्तीय क्षेत्रका कार्यालयमा पनि बत्तिको झिलिमिली छाएको छ । विदेशी लगानीको स्टेण्डर्स चाटर्स बैकले बाहेक सबै बैंक तथा वित्तीय सस्थाका शाखामा बहिरी रुपमानै बत्तीको झिलिमिली देखिन्थे । हाम्रा प्रतिनिधी केशव दाहालले लिएका तस्बिरहरु ।

  

Advertisement