April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालो सूचीमा, कुन कुन कम्पनी परे सूचिमा ?

निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालो सूचीमा, कुन कुन कम्पनी परे सूचिमा ?

कानुन बमोजिम काम नगर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालो सूचीमा राखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी नियमानुसार काम नगर्ने व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि दुई वर्ष ६ महिनासम्मका लागि कालो सूचीमा राखिएको हो ।

कालो सूचीमा राखिएका कम्पनीले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । यी हुन् कालो सूचीमा राखिएका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरू

Advertisement