February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

गायक तथा संगीतकार सुनिल गिरीले गरे जर्मनीमा अञ्जु आचार्यसँग विवाह

गायक तथा संगीतकार सुनिल गिरीले गरे जर्मनीमा अञ्जु आचार्यसँग विवाह

चर्चित गीत ‘को होला त्यो’ फेमस गायक तथा संगीतकार सुनिल गिरीले आफ्नो प्रेमिका अञ्जु आचार्यसँग जर्मनीमा विवाह गरेका छन् । फेसबुकमार्फत ‘भाग्यमानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्दै उनले अञ्जु आचार्यसँग आफूले विवाह गरेको जनाएका हुन् ।

बेहुला बेहुली लुक्समा फिचर्ड उनीहरुले यो म्युजिक भिडियोमा अभिनय समेत गरेका छन् । नेपाल र जर्मनीमा भिडियो छायांकन गरिएको छ । यो गीतको कम्पोज सुनिलले आफैंले गरेका छन् ।

Advertisement