गायक तथा संगीतकार सुनिल गिरीले गरे जर्मनीमा अञ्जु आचार्यसँग विवाह
- वाणिज्य न्युज
- १५ मंसिर २०७९
152
SHARES
चर्चित गीत ‘को होला त्यो’ फेमस गायक तथा संगीतकार सुनिल गिरीले आफ्नो प्रेमिका अञ्जु आचार्यसँग जर्मनीमा विवाह गरेका छन् । फेसबुकमार्फत ‘भाग्यमानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्दै उनले अञ्जु आचार्यसँग आफूले विवाह गरेको जनाएका हुन् ।
बेहुला बेहुली लुक्समा फिचर्ड उनीहरुले यो म्युजिक भिडियोमा अभिनय समेत गरेका छन् । नेपाल र जर्मनीमा भिडियो छायांकन गरिएको छ । यो गीतको कम्पोज सुनिलले आफैंले गरेका छन् ।



-
महोत्तरीको पर्यटकीय पूर्वाधार विकासले गति लिँदै
१७ माघ २०७९ -
देवशिला गोरखपुरमा, आज अयोध्या पु¥याइने
१८ माघ २०७९
प्रतिकृया दिनुहोस्