के गर्देछन् बलिउड अभिनेता विवेक ओवराय नेपालमा ?
- वाणिज्य न्युज
- २९ मंसिर २०७९
156
SHARES
बलिउडका अभिनेता विवेक ओवराय काठमाडौँ आइपुगेका छन् । बुधबार साँझ परिवारसहित काठमाडौँ आइपुगेका उनी एक साता नेपालमा रहँदा काठमाडौँमा पशुपतिनाथको दर्शन गर्नुका साथै सगरमाथा बेसक्याम्प, लुम्बिनी र पोखरालगायत स्थानमा भ्रमण कार्यक्रम रहेको छ ।
विवेकलाई व्यवसायी पुनम यादवले नेपाल ल्याएकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले ‘हजारौं वर्षदेखि नेपाल र भारतको सुन्दर सम्बन्ध तथा एकता रहेको भन्दै नेपाल आउन पाउँदा एकदमै खुशी भएको प्रतिक्रिया दिएका छन् ।



-
महोत्तरीको पर्यटकीय पूर्वाधार विकासले गति लिँदै
१७ माघ २०७९ -
देवशिला गोरखपुरमा, आज अयोध्या पु¥याइने
१८ माघ २०७९
प्रतिकृया दिनुहोस्