February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

अर्थ र राजस्व सचिबले गरे पद वहाली

अर्थ र राजस्व सचिबले गरे पद वहाली

अर्थसचिव तोयम राया र राजस्व सचिव डा. रामप्रसाद घिमिरेले आज (शुक्रवार)बाट अर्थमन्त्रालयको कार्यभार सम्हालेका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रवार सिहंदरबारस्थित अर्थ मन्त्रालयमा नयाँ सचिवहरू राया र घिमिरेलाई एक कार्यक्रमबीच पद वहाली गरेका छन ।
बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयमा नयाँ जिम्मेवारीसहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रायालाई अर्थसचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घिमिरेलाई राजस्व सचिवमा सरुवा गरेको थियो ।

Advertisement