लगातार दोस्रो दिन सेयर बजार ४१.०४ अंकले घट्यो
- वाणिज्य न्युज
- २८ पुष २०७९
84
SHARES
साताको अन्तिम दिन बिहिवार सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचकमा ४१.०४ अंकले ओरालो लागेर २१४९.३९ विन्दुमा आएर रोकिएको छ ।
बजार घटेको भए पनि कुमारी धनवृद्धि योजना र सिंगटी हाइड्रोको शेयरमा मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बजार घटेको दिन सबैभन्दा बढी गुमाउनेमा भने गुराँस लघुवित्त वित्तीय संस्था रहेको छ । यसका शेयरधनीले ९.१८ प्रतिशतसम्मले गुमाएका छन् ।



-
महोत्तरीको पर्यटकीय पूर्वाधार विकासले गति लिँदै
१७ माघ २०७९ -
देवशिला गोरखपुरमा, आज अयोध्या पु¥याइने
१८ माघ २०७९
प्रतिकृया दिनुहोस्