February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

लगातार दोस्रो दिन सेयर बजार ४१.०४ अंकले घट्यो

लगातार दोस्रो दिन सेयर बजार ४१.०४ अंकले घट्यो

 

साताको अन्तिम दिन बिहिवार सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचकमा ४१.०४ अंकले ओरालो लागेर २१४९.३९ विन्दुमा आएर रोकिएको छ ।

बजार घटेको भए पनि कुमारी धनवृद्धि योजना र सिंगटी हाइड्रोको शेयरमा मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बजार घटेको दिन सबैभन्दा बढी गुमाउनेमा भने गुराँस लघुवित्त वित्तीय संस्था रहेको छ । यसका शेयरधनीले ९.१८ प्रतिशतसम्मले गुमाएका छन् ।

Advertisement