February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

मिथिला लघुवित्तको १५% लाभांस वितरण गर्ने घोषणा

मिथिला लघुवित्तको १५% लाभांस वितरण गर्ने घोषणा

मिथिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८—८९ को नाफाबाट सेयरधनीहरुलाइ बोनस सेयर वितरण गर्ने भएको छ ।

Advertisement

 

Advertisement

बिहीबार कम्पनीको बैठकले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीमा १५% बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र मिथिलाको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गर्ने भएको छ ।