मिथिला लघुवित्तको १५% लाभांस वितरण गर्ने घोषणा
- वाणिज्य न्युज
- २९ पुष २०७९
144
SHARES
मिथिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८—८९ को नाफाबाट सेयरधनीहरुलाइ बोनस सेयर वितरण गर्ने भएको छ ।
बिहीबार कम्पनीको बैठकले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीमा १५% बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र मिथिलाको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गर्ने भएको छ ।



-
महोत्तरीको पर्यटकीय पूर्वाधार विकासले गति लिँदै
१७ माघ २०७९ -
देवशिला गोरखपुरमा, आज अयोध्या पु¥याइने
१८ माघ २०७९
प्रतिकृया दिनुहोस्