April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

के तपाई डलर साट्दै हुनुहुन्छ ? यस्तो छ, आजको विदेशी मुद्रा विनिमय दर

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सटहीदरअनुसार सोमबार अमेरिकी डलरको खरिददर १०२ रुपैयाँ ८५ पैसा र बिक्रिदर १०३ रुपैयाँ ४५ पैसा रहेको छ ।

Advertisement

 

Advertisement

 

युरोको खरिद मूल्य १२२ रुपैयाँ ३० पैसा, बिक्रि मूल्य १२३ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी युके पाउण्ड स्ट्रलिङ खरिद मूल्य १३८ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य १३९ रुपैयाँ ३७ पैसा कायम भएको छ।

 

साउदी रियालको खरिद मूल्य २७ रुपैयाँ ४२ पैसा र बिक्रि मूल्य २७ रुपैयाँ ५८ पैसा रहेको छ भने कतारी रियालको खरिद मूल्य २८ रुपैयाँ २५ पैसा र बिक्रि मूल्य २८ रुपैयाँ ४१ पैसा कायम छ ।