सिटिजन्स बैंकको खुद नाफा ३२.११ % ले गिरावट
- वाणिज्य न्युज
- ८ माघ २०७९
96
SHARES
सिटिजन्स बैंकको खुद नाफा ३२.११ प्रतिशतले घटेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा ८४ करोड १३ लाख ३३ हजार रुपैयाँमा मात्र आर्जन गरेको छ । बैंकको खुद ब्याज आम्दानी १८.९२% ले सुधार भएपनि खराब कर्जाका लागि प्रोभिजनिङ बढेपछि सञ्चालन नाफा प्रभावित भएको छ । यसअवधिमा सिटिजन्सको सञ्चालन नाफा २९.७१% घटेपछि खुद नाफामा पनि गिरावट आएको हो ।



-
महोत्तरीको पर्यटकीय पूर्वाधार विकासले गति लिँदै
१७ माघ २०७९ -
देवशिला गोरखपुरमा, आज अयोध्या पु¥याइने
१८ माघ २०७९
प्रतिकृया दिनुहोस्