February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

सिटिजन्स बैंकको खुद नाफा ३२.११ % ले गिरावट

सिटिजन्स बैंकको खुद नाफा ३२.११ % ले गिरावट

सिटिजन्स बैंकको खुद नाफा ३२.११ प्रतिशतले घटेको छ ।

Advertisement

 

Advertisement

 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा ८४ करोड १३ लाख ३३ हजार रुपैयाँमा मात्र आर्जन गरेको छ । बैंकको खुद ब्याज आम्दानी १८.९२% ले सुधार भएपनि खराब कर्जाका लागि प्रोभिजनिङ बढेपछि सञ्चालन नाफा प्रभावित भएको छ । यसअवधिमा सिटिजन्सको सञ्चालन नाफा २९.७१% घटेपछि खुद नाफामा पनि गिरावट आएको हो ।