February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गरिदैं, केन्द्रिय बैंकले माग्यो सुझाव

मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गरिदैं, केन्द्रिय बैंकले माग्यो सुझाव

केन्द्रिय बैंकले चालु आर्थिक बर्ष २०७९/८० को मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षा गर्ने भएको छ । यसको लागि राष्ट्र बैंकले सरोकारवालाहरुको सुझाव माग गरेको छ । राष्ट्र बैंकले सोमबार एक सुचना जारी गर्दै माघ २० गतेसम्ममा उक्त सुझाव दिन आह्वान गरेको हो । केन्द्रिय बैंकका अनुसार सरोकारवालाले monetarypolicy@nrb.org.np मा आफ्नो सुझाव पठाउन सक्नेछन् ।

Advertisement