मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गरिदैं, केन्द्रिय बैंकले माग्यो सुझाव
- वाणिज्य न्युज
- ९ माघ २०७९
49
SHARES
केन्द्रिय बैंकले चालु आर्थिक बर्ष २०७९/८० को मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षा गर्ने भएको छ । यसको लागि राष्ट्र बैंकले सरोकारवालाहरुको सुझाव माग गरेको छ । राष्ट्र बैंकले सोमबार एक सुचना जारी गर्दै माघ २० गतेसम्ममा उक्त सुझाव दिन आह्वान गरेको हो । केन्द्रिय बैंकका अनुसार सरोकारवालाले monetarypolicy@nrb.org.np मा आफ्नो सुझाव पठाउन सक्नेछन् ।



-
महोत्तरीको पर्यटकीय पूर्वाधार विकासले गति लिँदै
१७ माघ २०७९ -
देवशिला गोरखपुरमा, आज अयोध्या पु¥याइने
१८ माघ २०७९
प्रतिकृया दिनुहोस्