श्रीपञ्चमीमा पूर्व सचिव रामेश्वरले गरे दोस्रो विवाह
- वाणिज्य न्युज
- १३ माघ २०७९
277
SHARES
पूर्व अर्थसचिव समेत रहेका अर्थविद् रामेश्वर खनालले श्रीपञ्चमीका दिन दोस्रो विवाह गरेका छन् । उनले सरिता शर्मा पोखरेलसँग विवाह गरेका हुन् ।
पहिलो श्रीमती सुचित्रा खनालको ४ बर्ष अगाडि भएको निधनसँगै एकल जीबन विताईरहेका खनालले एकल भएका थिए । सरिता शर्मा समेत एकल जीवन बिताइरहेकी थिइन् । उनीहरु दुईबीच विवाह भएको हो । खनाल पछिल्लो समय प्राध्यापन पेशामा छन् भने उनी अर्थविद्को रुपमा समेत परिचित छन् ।



-
कास्कीको किसानलाई अनुदानमा कृषि उपकरण दिँदै
८ चैत्र २०७९ -
आठ महिनामा १६ अर्बको ११ लाखवटा स्मार्टफोन भित्रिए
९ चैत्र २०७९
प्रतिकृया दिनुहोस्