भारतको नयाँ बजेट : नेपालले साढे ५ अर्ब रूपैयाँ अनुदान पाउँने
- वाणिज्य न्युज
- १८ माघ २०७९
97
SHARES
भारतले आर्थिक वर्ष २०२३÷२४ को लागि बजेट सार्वजनिक गरेको छ । भारतकी वित्तमन्त्री निर्मला शितारमणले बुधबार केन्द्रीय बजेट सार्वजनिक गरेकी हुन् । नयाँ बजेटमार्फत नेपालले पाउने सहयोग घटाइएको छ । यसपटक नेपालले साढे ५ अर्ब रूपैयाँ भारुमात्र सहायता पाउने भएको छ । यसअघि ७ अर्बभन्दा बढी भारु नेपाललाई सहयोग गरेको थियो । यस्तै बजेटमा अटोमोबाइल, स्मार्टफोनलगायतका सामाग्रीहरूमा भन्सार महसुल कम गर्ने घोषणा गरिएको छ ।



-
कास्कीको किसानलाई अनुदानमा कृषि उपकरण दिँदै
८ चैत्र २०७९ -
आठ महिनामा १६ अर्बको ११ लाखवटा स्मार्टफोन भित्रिए
९ चैत्र २०७९
प्रतिकृया दिनुहोस्