March 28, 2023, Tuesday
१४ चैत्र २०७९, मंगलवार

सुरक्षा पन्त र मानव सुवेदीबीच इन्गेजमेन्ट

सुरक्षा पन्त र मानव सुवेदीबीच इन्गेजमेन्ट

अभिनेत्री सुरक्षा पन्तले अभिनेता मानव सुवेदीसँग इन्गेजमेन्ट गरेकी छिन् ।

Advertisement

उनले बुधबार फेसबुकमार्फत इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै आजबाट नयाँ अध्याय शुरु भएको जानकारी दिएकी छिन् ।

Advertisement

उनले फेसबुकमा लेखेकी छिन् ‘आजबाट नयाँ अध्याय शुरु हुँदैछ । हामी धेरै खुसी छौं । आशिर्वाद दिनुहोला ।’

उनीहरुबीच बिहीबार चितवनको सौराहामा विवाह हुँदैछ । विवाह समारोहअघि सुरक्षा र मानवले सम्बन्धबारे औपचारिक रुपमा जानकारी दिएका हुन् ।