फेरी गयो ५ रेक्टर स्केलको भूकम्प
- वाणिज्य न्युज
- २०७६ चैत्र २, आईतवार १५:५५ गते
चैंत २, काठमाडौं । कास्की केन्द्रबिन्दु बनाएर आइतबार राति ८ बजेर ४५ मिनेटमा भूकम्प गएको छ । कास्कीको लुम्ले केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार भूकम्पको धक्का कास्कीसहित विभिन्न जिल्लामा महसुश भएको थियो । कास्कीमा भूकम्पको ठूलो धक्का महसुश हुँदा स्थानीय त्रसित हुँदै घर बाहिर निस्किएका थिए ।



-
रवि लामिछानेका दुवै निवेदन ‘हेर्न नमिल्ने’मा
२०८२ बैशाख २८, आईतवार १३:२२ गते -
एटिएम मेसिनमा तोडफोड गर्दै गरेको अवस्थामा युवक पक्राउ
२०८२ बैशाख २३, मंगलवार १०:२५ गते -
गभर्नर पद भयो ‘राजनीतिक भकुण्डो’ : गर्देछन् गर्भनर छान्दै नेताले लात्तले हान्दै
२०८२ बैशाख ३०, मंगलवार १५:४३ गते -
स्टार माइक्रो इन्स्योरेन्सको नाफामा प्रतिशेयर आम्दानी १९ पैसा मात्र
२०८२ बैशाख २३, मंगलवार ११:११ गते -
सडकमै पल्टिएको ट्रक हटाएपछि मुग्लिन–नारायणगढ सडक खुल्यो
२०८२ बैशाख २८, आईतवार १२:२९ गते
प्रतिकृया दिनुहोस्