महिनामौ 2 करोड रुपैयाँको काजु आयात
- वाणिज्य न्युज
- १२ चैत्र २०७९
चालू आर्थिक वर्षको फागुन महिनामा २ करोड रुपैयाँको काजु आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार फागुन महिनासम्म २ करोड रुपैयाँको काजु आयात भएको हो ।
फागुन महिनामा भित्रिएको काजुको तथ्यांकसँग माघसम्मको तथ्यांक घटाउँदा २ करोड हुन आउँछ । यस अवधिमा करिब ६ लाख ५० हजार किलोग्राम काजु आयात भएको छ ।
विभागले प्रत्येक महिना आयात–निर्यातको तथ्यांक सार्वजनिक गर्नेगर्छ । यसअनुसार ७ महिना माघसम्ममा ४१ करोड ५० लाख रुपैयाँको काजु आयात भएको थियो । जबकी, फागुन महिनासम्ममा ४३ करोड ५३ लाख रुपैयाँको काजु भित्रिएको छ ।

https://www.nta.gov.np/


-
अमौरामा वेतबास सम्बन्धी १ महिने तालिम सम्पन्न
९ जेष्ठ २०८० -
बैंकहरूको ६ प्रतिशतसम्म लगानी गर्ने क्षमता
११ जेष्ठ २०८० -
बाहिरियो १ अर्ब २ करोड केरा आयातमा
९ जेष्ठ २०८०
प्रतिकृया दिनुहोस्