लोक सेवा आयोगको परीक्षा पनि स्थगित
- वाणिज्य न्युज
- २०७६ चैत्र ६, बिहीबार ०९:१४ गते
६ चैत, काठमाडौं ।
लोक सेवा आयोगले पनि लिखित परीक्षा स्थगित गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना भाइरस रोकथाक उच्च स्तरीय समितिको निर्णयअनुसार, परीक्षा स्थगित गरिएको जनाइएको छ ।
लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको शर्माले विज्ञप्तिमार्फत जनाएका छन् ।
सरकारले विद्यालय देखि विश्वविद्यालयसम्मका सवै पठनपाठन तथा परीक्षा रोक्ने निर्णय गरेको छ ।



-
निजीका आवासीय डाक्टरलाई निर्णय मितिदेखि नै सरकारीसरह निर्वाह भत्ता दिनुपर्ने
२०८२ बैशाख १५, सोमबार १६:२८ गते -
पूर्वमन्त्री कान्छारामको आरोपः ओलीले रवि लामिछानेलाई जेल पठाउन चलखेल गरे
२०८२ बैशाख ११, बिहीबार १२:५३ गते -
ओलीले शिक्षकलाई भनेः प्रतिगामी तत्वहरू सल्बलाएका बेला तपाईंहरूको आन्दोलन उपयुक्त छैन
२०८२ बैशाख ८, सोमबार १६:१५ गते -
सडकमा रहेका शिक्षकलाई तत्काल विद्यालय फर्कने वातावरण बनाउन आग्रह
२०८२ बैशाख १०, बुधबार १०:११ गते -
रविलाई मुकुलले भने: यी दाइ ‘पटके’ भइसके, जेल आउ-जाउ गरिरहन्छन्
२०८२ बैशाख ८, सोमबार १५:५७ गते
प्रतिकृया दिनुहोस्