January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

सरकारको कोरोना कोषमा नर्भिक तथा वसन्त चौधरी फाउन्डेसनको १ करोड सहयोग

सरकारको कोरोना कोषमा नर्भिक तथा वसन्त चौधरी फाउन्डेसनको १ करोड सहयोग

चैत १०, काठमाडौं ।
सरकारले स्थापना गरेको कोरोना कोषमा उद्योगपति वसन्त चौधरीले १ करोड सहयोग दिने घोषणा गरेका छन् । चौधरीले कोरोना कोषमा नर्भिक तथा वसन्त चौधरी फाउन्डेसनको तर्फबाट १ करोड़ सहयोग दिने घोषणा गरेका हुन् । कोषमा नर्भिक र बसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोगस्वरूप ५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज उपलब्ध गराइने भएका हुने ।

Advertisement