१० चैत, काठमाडौं ।
नेपालमा कोरोनाभाइरसको सम्भावित जोखिम रोक्न नेपाल चिकित्सक संघले चिकित्सकहरुसँग फोनबाटै परामर्श लिन आग्रह गरेको छ । संघले आइताबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाबारे बुझ्नको लागि १३ जना चिकित्सकको मोबाइल नम्बर प्रदान गरेको हो ।
प्रतिकृया दिनुहोस्