January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

चौथो कोरोना संक्रमित धनगढीमा भेटिए

चैत १४, काठमाडौं ।
दुबईबाट नेपाल आएका अर्का एक ब्याक्तिलाई पनि कोरोना भएको पुष्टि भएको छ । उनी अस्पताल धनगढीमा उपचाररत रहेका छन् । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको भएपनि संक्रमित खुल्ला रुपमा घरगाउँमा डुल्दा संक्रमण बढेर गएको छ ।

Advertisement