May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

देउराली जनताद्धारा एक लाख ५० हजार थान हाइड्रोक्सिक्लोरोक्वाइन सल्फेट ट्याब्लेट हस्तान्तरण

देउराली जनताद्धारा एक लाख ५० हजार थान हाइड्रोक्सिक्लोरोक्वाइन सल्फेट ट्याब्लेट हस्तान्तरण

चैंत ३०, काठमाडौँ ।
देउराली जनता फर्मास्युटिकल्स्ले आज एक लाख ५० हजार थान हाइड्रोक्सिक्लोरोक्वाइन सल्फेट ट्याब्लेट स्वाथ्स्य मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेको छ । देउरालीका कार्यकरी निर्देशक हरिभक्त शर्माले उत्त सामग्री हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिव यादव कोइराला, मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्की र औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल लगायतकाको सहभागी थियो ।

Advertisement