देउराली जनताद्धारा एक लाख ५० हजार थान हाइड्रोक्सिक्लोरोक्वाइन सल्फेट ट्याब्लेट हस्तान्तरण
चैंत ३०, काठमाडौँ ।
देउराली जनता फर्मास्युटिकल्स्ले आज एक लाख ५० हजार थान हाइड्रोक्सिक्लोरोक्वाइन सल्फेट ट्याब्लेट स्वाथ्स्य मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेको छ । देउरालीका कार्यकरी निर्देशक हरिभक्त शर्माले उत्त सामग्री हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिव यादव कोइराला, मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्की र औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल लगायतकाको सहभागी थियो ।
प्रतिकृया दिनुहोस्