May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

कोरोना संक्रमित विरामी १४५ हो, १५० होइनः स्वास्थ्य मन्त्रालय

कोरोना संक्रमित विरामी १४५ हो, १५० होइनः स्वास्थ्य मन्त्रालय


काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित संख्याबारे प्रविधिक त्रुटि भन्दै संक्रमितको संख्या सच्याएको छ । बिहीबार बिहान ७ः४५ बजे मन्त्रालयले विज्ञप्ति जारी गरी कपिलबस्तु, काठमाडौं, धनुषा, महोत्तरी र सर्लाहीमा ७ जना नयाँ कोरोना संक्रमित भेटिएको उल्लेख गरेको थियो ।
धनुषा, महोत्तरी र सर्लाहीका पाँचजना कोरोना संक्रमित गत मंगलबार राति नै मन्त्रालयले पुष्टि गरिसकेको दोहोरिएको हो भन्दै सच्चियाएको हो । नयांँ विज्ञप्ति अनुसार अव संक्रमित १४५ मात्र रहेका छन् ।

Advertisement