नवलपरासीमा फेरी एक जना संक्रमित थपिए, पुग्यो कोरोना संक्रमित संख्या २४६
- वाणिज्य न्युज
- १ जेष्ठ २०७७
171
SHARES
नवलपरासी पूर्वका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा नवलपरासी पूर्वको देवचुली नगरपालिका १२ का ४९ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा संक्रमितको संख्या २४६ पुगेको छ भने ३५ जना उपचारपछि घर फर्किसकेका छन् ।
प्रतिकृया दिनुहोस्