May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

नवलपरासीमा फेरी एक जना संक्रमित थपिए, पुग्यो कोरोना संक्रमित संख्या २४६

नवलपरासीमा फेरी एक जना संक्रमित थपिए, पुग्यो कोरोना संक्रमित संख्या २४६

नवलपरासी पूर्वका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा नवलपरासी पूर्वको देवचुली नगरपालिका १२ का ४९ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा संक्रमितको संख्या २४६ पुगेको छ भने ३५ जना उपचारपछि घर फर्किसकेका छन् ।

Advertisement