May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

श्रममन्त्री यादव अस्पताल भर्ना

श्रममन्त्री  यादव अस्पताल भर्ना

काठमाडौं, ४ जेठ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव अस्पताल भर्ना भएका छन् । उनलाई हृदयघातको माइल अट्याक भएपछि बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रमा  पुर्याइएको  छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । उनलाई नियमित चेकजाँचका क्रममा अस्पताल लगिएको र चिकित्सकको सल्लाह बमोजिम नै भर्ना गरिएको पारिवारीक स्रोतले जनाएको छ ।

Advertisement