May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

कोरोना भाइरसको संक्रमणका कारण थप १५ को मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण  थप १५ को मृत्यु

असोज २१, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाका कारण ५ महिला र १० पुरुषको मृत्यु भएको हो ।यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ ।

Advertisement