उपत्यकामा थप २ हजार ५ सय ४०जना कोरोना संक्रमित थपिए
- वाणिज्य न्युज
- २२ आश्विन २०७७
175
SHARES
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा २ हजार ५४० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३ सय २० र भक्तपुरमा १ सय ३५ कोरोना संक्रमित थपिएका हुन् ।
जसअनुसार काठमाडौंमा ७ सय ९१ महिला र १ हजार २ सय ८६ पुरुष, ललितपुरमा १ सय २४ महिला र १ सय ९६ पुरुष र भक्तपुरमा ६९ महिला र ६६ पुरुष रहेका छन् ।
- आन्तरिक राजश्व कार्यालयले सार्वजनिक ग¥यो कर नतिर्ने ६१ कम्पनी (नामावली सहित)
- विराटनगरको मेयरमा काँग्रेसका नागेश कोइराला विजयी, उपप्रमुखमा शिल्पा निरौला
- बढ्यो डलरको मूल्य, अन्य देशको मुद्राको दर कति ?
- नागरिकले कसरी पेन्सन पाउँछन् ?
- निर्वाहमुखी बन्न नसकेको कृषिक्षेत्रमा उत्पादन सुधारका लागि जिम्मेवार को ?
-
हावाहुरी र असिनाले साढे पाँच करोडको तरकारीमा क्षति
३१ बैशाख २०७९ -
नेकपा एसका अध्यक्ष नेपालले गरे मतदान
३० बैशाख २०७९ -
प्रभु लाइफ इन्सुरेन्सको यस्तो छ वित्तिय विवरण
२९ बैशाख २०७९ -
राष्ट्रिय बिमा संस्थाको खुद नाफा २.१५ बृद्धि
२९ बैशाख २०७९
प्रतिकृया दिनुहोस्