May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

उपत्यकामा थप २ हजार ५ सय ४०जना कोरोना संक्रमित थपिए

उपत्यकामा थप २ हजार ५ सय ४०जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा २ हजार ५४० कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३ सय २० र भक्तपुरमा १ सय ३५ कोरोना संक्रमित थपिएका हुन् । 

जसअनुसार काठमाडौंमा ७ सय ९१ महिला र १ हजार २ सय ८६ पुरुष, ललितपुरमा १ सय २४ महिला र १ सय ९६ पुरुष र भक्तपुरमा ६९ महिला र ६६ पुरुष रहेका छन् ।

Advertisement